२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगलबार सुन-चाँदीको मूल्य घट्यो

gold price today nepal

काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउमा आज वृद्धि भएको हो । आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदीको भाउ आज चाँदी ३० रुपैयाँ घटेको हो । हिजो चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१३ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९७ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस