२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् । कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मतमा रोकिए । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस