२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनगढीमा चौतारी साँझ सुरु : समीक्षा, बद्री, राजा राजेन्द्र लगायतका कलाकारको प्रस्तुती

धनगढी। कैलालीको धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको चौतारी साँझ सुरु भएको छ । प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा पत्रकारहरुका लागि अक्षयकोष स्थापनार्थ यो सांस्कृतिक कार्यक्रम आयोजना भएको हो ।

चौतारी साँझमा चर्चित गायक–गायिकाद्वय बद्री पंगेनी र समीक्षा अधिकारी, हास्य कलाकार राजा राजेन्द्र एवं कलाकारहरु रामप्रसाद अवस्थी, लालबहादुर धामी, सोनु कुश्मीको प्रस्तुती रहेको छ । उहाँहरु कार्यक्रम स्थलमा पुगिसक्नुभएको छ । कार्यक्रमका लागि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, सचिव लोग्शरी कुँवर, नेकपा (एमाले) नेता झपड रावल लगायत कार्यक्रममा सहभागी हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस