२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज सबै तरकारी र फलफूलको मूल्य [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ५५, गोलभेडा सानो लोकल ४५ कायम भइ कारोबार भइरहेको छ । सबै तरकारी तथा फलफूलको विस्तृत मूल्य तल अपलोड गरिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. असोज ०४, २०८०

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस