२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तस्बिरमा हेर्नुहोस् अध्यक्ष ओलीसहित एमालेको ‘असोज तीनको मर्निङ वाक-सेल्फी वीथ नेशनल फ्ल्याग’

काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ । कार्यक्रमलाई ‘असोज तीनको मर्निङ वाक-सेल्फी वीथ नेशनल फ्ल्याग’ भनिएको थियो ।

तस्बिर : दिनेश भण्डारी

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस