२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको सामूहिक हत्याकाण्डमा कुकुरले देखाएको बाटो [ भिडियोसहित ]

काठमाडौं। गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ। प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्‍याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो। ‘ कुकुरले अपराधी भक्तपुरतिर भागेको संकेत गरेको छ। तर कुकुर जडिबुटी पुगेपछि आफै अल्मलियो’, एक अनुसन्धान अधिकृत भन्छन्।

गैह्रीगाउँस्थित काठ मिलमा शुक्रबार राति एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको थियो। घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राई नै अहिले अनुसन्धानको दायरामा छन्। दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस