२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज बुधबार एकै दिन ह्वात्तै घट्यो सुनको मूल्य

today gold price in nepal

today gold price in nepal

२७ भदौ, काठमाडौं । आज बुधबार एकै दिन सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा आज बुधबार छापावाल सुनको मूल्य एकैदिन ८ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य मंगलबार एक लाख १२ हजार थियो । आज बुधबार एक लाख ११ हजार २०० मा झरेको छ । तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० तोकिएको छ । बुधबार चाँदीको प्रतितोला मूल्यमापनि गिरावट आएर एक हजार ३ सय ९० भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस