२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शुक्रबार ३ सयले बढेको सुनको मूल्य आज आइतबार ह्वात्तै घट्यो

gold price today nepal

काठमाडौं, भाद्र २४ गते आइतवार । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको थियो । आज आइतबार भने ४ सयले घटेको छ । आज बजारमा छापावाल सुन तोलामा चार सयले घटेर १ लाख ११ हजार ९ सय कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १ लाख १२ हजार ३ सय रुपैयाँँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस