२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रभु बैकले मोबाइलमा इन्टरनेट डाटा शुल्क नलाग्ने व्यवस्था गर्यो

No internet data charges for Prabhu Bank Prabhu Mobile Banking service

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाइल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्ने बैकले जनाएको छ । बैकको फेसबुक पेजमापनि यससम्बन्धि प्रचार राखिएको छ ।

‘डाटा छैन ?, नो प्रोब्लम’ प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाईल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नुहुनेछ ।

प्रभु बैंक !!

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस