काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाइल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्ने बैकले जनाएको छ । बैकको फेसबुक पेजमापनि यससम्बन्धि प्रचार राखिएको छ ।
‘डाटा छैन ?, नो प्रोब्लम’ प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाईल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नुहुनेछ ।
प्रभु बैंक !!