२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मलाइका अरोराले सेतो बडीकन गाउनमा दिइन् मदहोस अवतार, हेर्नुहोस् उनको बेप्रवाह स्टाइल [ ७ तस्वीर ]

मलाइका अरोरा

फेसनिस्टा मलाइका अरोराले हालै आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । जसमा उनको लुक देखेर फ्यानहरुमा उन्माद नै चढेको छ । यी तस्वीरहरूमा मलाइका निकै सुन्दर देखिएकी छिन् । सेतो बडीकन गाउनमा मलाइका मदहोस अवतार प्रस्तुत गर्दछिन् । उनका बेप्रवाह स्टाइलमा फ्यानहरु हुरुक्कै भएको प्रतिक्रियामा देख्न सकिन्छ । मलाइका अरोरा चर्चित भारतीय अभिनेत्री हुन् । अभिनयसँगै उनको फिटनेशले गर्दा सँधै चर्चामा रहने गर्दछिन् ।  हेरौं तिनै तस्वीरहरू

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस