२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : साथीहरु पानी रोकियो, खेल चल्ने भयो हेर्नुहोस् है

Nepal Vs India Live : वर्षाले अवरुद्ध एसीसी एसिया कप अन्तर्गत नेपाल–भारतबीचको खेल पुनः सुरु हुने तयारीमा छ । पानी रोकिएको छ । ग्राउण्ड स्टाफलाई कभर हटाउन आदेश दिइएको छ । हटाइएको भागमा एकसाथ सुख्खा गर्न थालिएको छ ।

अब खेल सुचारु हुनेछ । यहाँको स्थानीय समय अनुसार राति १० बजे अम्पायरहरुले ग्राउण्ड निरीक्षण गर्ने तय भएको छ । राति १०ः२० लाई कट अफ टाइम तोकिसकिएको छ ।

आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण रहेको छ। आजको विजेता नै सुपर फोरमा जानेछ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस