२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : पानीले रोकिएको नेपाल र भारतबीचको क्रिकेट खेल चल्ने संकेत

Nepal Vs India Live : एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको थियो । साँझ ६ः३० को समयमा पानी केही कम भएको छ । ग्राउण्ड स्टाफलाई पीच छोपिएको पाल हटाउन आदेश दिएका छन् । खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनसहित क्रिजमा छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस