२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोमपाल कामी बने देशका लागि बरदान, मात्र ५६ बलमा ४८ रन जोडेर आउट

Nepal Vs India Live : एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् । उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए । तर उनको यो स्कोर देशका लागि बरदान सावित हो ।

भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस