२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : नेपालको भारतविरुद्ध ६ ओभरमा ३३ रन : छक्का र चौकाको बर्षा

Nepal Vs India Live : नेपालले भारतविरुद्धको खेलमा ६ ओभरमा ३३ रन जोड्न सफल भएको छ । ओपनरले नै छक्का र चौकाको बर्षा गराउन थालेका छन

। कुशल भुर्तेलले १७ बलमा २२ रन जोडेका छन् । आसिफ शेखले २१ बलमा ७ रन जोडेका छन् । उनीहरुको उत्कृष्ट साझेदारी देखेर भारतीय बलरहरु नै डराएका छन् । बिराट कोहली जस्ता फिल्डरले क्याच मिस गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस