२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal Vs India Live : नेपालको दोस्रो विकेट पतन

Nepal Vs India Live : काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्वको खेलमा सोमबार नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा भीम सार्की पेभेलियन फर्किएका हुन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले १७ बलमा सात रन बनाए । उनी भारतीय बलर रविन्द्र जडेको बलमा बोल्ड भए । नेपालले १६ ओभरमा दुई विकेट गुमाएर ७७ रन बनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस