२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकै आस्थाको धरोहर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ पुगिन् चर्चित गायिका रचना रिमाल

Rachana Rimal At Muktinath

काठमाडौं । चर्चित गायिका रचना रिमाल प्राकृतिक सुन्दरताको मज्जा लिन मुस्ताङ पुगेकी छिन् । मुस्ताङको विश्वकै लागि पवित्र धार्मिक स्थल मुक्तिनाथमा दर्शन गरेकी छिन् । साथै प्राकृतिक मनोरम दृष्यवलोकन समेत गरेकी छिन् ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस