२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुटुमा समस्या देखिएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

former crown prince Paras Shah

Health status update of former crown prince Paras Shah :

मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको थियो । मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा केही समयको उपचारपछि उहाँ डिस्चार्ज हुनुभएको छ । उहाँलाई अहिले सहज हुँदै गएको छ ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहलगायत अस्पताल पुग्नुभएको थियो । अस्पताल स्रोतका अनुसार उहाँले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको थियो । पूर्वयुवराज पारस झण्डै १२ वर्षयता मुटुको समस्या झेल्दै आउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस