२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IND vs PAK Live Score : टीम इन्डियालाई दोस्रो झटका : रोहितपछि शाहीन अफरीदीले कोहलीलाई बोल्ड गरे

IND vs PAK Live Score : ६ ओभरपछि भारतको स्कोर एक विकेटमा २६ रन थियो । छैटौं ओभरमा विराट कोहलीले उत्कृष्ट चौका प्रहार गरे । किङ्ग कोहलीले उत्कृष्ट कभर ड्राइभ प्रहार गरे । कोहली ४ र शुभमन गिल १ रनमा थिए । तर सातौं ओभरको पहिलो बलमा शाहीन अफरीदीले विराट कोहली लाई बोल्ड गरे । किङ्ग कोहलीले मात्र ७ बल खेल्न पाए ।

रोहित शर्मा आउट

भारतको पहिलो विकेट पाँचौं ओभरमा खसेको थियो । रोहित शर्मा एक उत्कृष्ट बलमा शाहीन अफ्रिदीको बलमा आउट भए । रोहितले २२ बलमा ११ रन बनाए ।

 

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस