२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बागमती क्रिकेट संघको अध्यक्षमा प्यानलसहित पारस खड्का भारी मतले विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् । मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस