२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

करण केसीले लिए भारतीय बलरलाई रुवाउने पाकिस्तानी फखर जमानको विकेट

Karan KC took the wicket Pakistani Fakhar Zaman :

काठमाडौं । पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । भारतीय बलरलाई रुवाउने पाकिस्तानी फखर जमानको विकेट करण केसीले लिएका छन् । रोहित पौडेल नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख , दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । पाकिस्तानले टस जितेपछि पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस