२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कानून समितिमा सभापति विमला सुवेदी चयन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन हुनुभएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैकले सभापतिमा सुवेदीलाई चयन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट कानून न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि सुवेदीको मनोनयन दर्ता भएको थियो । माओवादीको केन्द्रको भागमा पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति परेको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस