२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य लाग्यो उकालो, चाँदीको मूल्यमा पनि वृद्धि

today gold price in nepal

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको हो । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भईरहेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस