२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर। थम्पसन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

अमेरिकी राजदूत थम्पसन र एमाले अध्यक्ष ओलीबीच मंगलबार बिहान ओली निवास बालकोटमा भेटघाट भएको हो।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न राजदूत थम्पसन बालकोट पुग्नुभयो । अमेरिकी राजदूत थम्पसन र ओलीबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस