काठमाडौं । नेकपा माओवादी केन्द्रले एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक पदाधिकारीले जानकारी दिनुभयो । भोलि नै नयाँ मन्त्रीको सपथ कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहान १० बजे सपथ ग्रहण कार्यक्रम तय भएको छ । कसको पद गयो ? नयाँ को आउँदैछ ? भिडियोमा हेर्नुहोला ।
२०८१ कार्तिक २९ गते बिहिवार |
2024 November 14th Thursday
माओवादीका मन्त्रीको पद चैट, को आउँदैछ नयाँ ? [ भिडियोसहित ]
प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस