२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली प्रमाण पत्रको आरोपमा चर्चित डाक्टर पुनम थापा चौधरी पक्राउ

काठमाडौं । प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ । उनले सुमेरु सिटी अस्पतालमा चर्चित डाक्टरको रुपमा सेवा दिइरहेकी थिइन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस