२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुग्नुभएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आउनुभएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय जानुभएको हो भन्ने खुलेको छैन ।

 

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस