२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्ना खुल्यो [ सूचनासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै स्नातक तहको भर्ना खोलेको हो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस