२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्ना सांसद प्रहरीले पक्रिएपछि कांग्रेसको यस्तो आयो प्रारम्भिक प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोबारे जानकारी लिइरहेको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केका लागि किन पक्राउ गरेका भन्ने थाहा लागेपछि धारणा सार्वजनिक गछौं।’ उहाँले सभामुख र सिआइबीबाट जानकारी लिएपछि आधिकारी धारणा बनाउने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस