२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिंहदरबार अगाडि भयानक दुर्घटना

काठमाडौं । अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै भएको दुर्घटना । सिंहदरबारबाट निस्कदै गरेको क्रेनले नयाँ बानेश्वर हुँदै रत्नपार्कतर्फ आइरहेको ट्याम्पोमा क्षति पुर्याएको छ । तस्बिरः न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस