२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा रहेकी कुवेतकी मोडल तथा गायिका दाना ओबेद भन्छिन् ‘हबिबी कम टू काठमाडौं’

Model & Singer Dana Obaid from Kuwait is currently in Nepal

काठमाडौं । ठूलो संख्यामा नेपाली रहेको देश कुवेतकी मोडल तथा गायिका दाना ओबेद अहिले नेपालमै छिन् ।

काठमाडौंका विभिन्न ठाउँमा घुमेर परम्परागत रिक्साको मजा लिइरहेकी छिन् । उनी भन्छिन्, हबिबी, काठमाडौं आउ ।

 

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस