२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो [ सूचनासहित ]

काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेगरी निम्न माध्यमिक तहको विज्ञापन खुलेको हो ।

भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन https://license.tsc.gov.np/ अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस