२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले दुलही झै सिङ्गारिएको काठमाडौंमा पोस्टर टास्ने १ जनालाई ५० हजार तिराए [ भिडियोसहित ]

काठमाडौं । जथाभावी पोष्टर टाँसेको भन्दै काठमाडौं महागरपालिकाले नेपाली वेबसाइट मिडिया हाउसलाई कारबाही गरेको छ ।

महानगरपालिकाले कम्पनीलाई काठमाडौंका विभिन्न स्थानमा फिल्मका पोष्टर टाँसेर दृष्य प्रदुषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

Balen Shah बालेनले दुलही झै सिङ्गारिएको काठमाडौंमा पोस्टर टास्ने १ जनालाई ५० हजार तिराए

 

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस