२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजासहित ]

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (परीक्षा नियन्त्रण महाशाखा) टेलिफोन : ०१-४३३०८१८, ०१-४३३२७१८, ०१-५१९५५६८ (Exam) : exam.mgmt.tu@gmail.com www.tudoms.org Office of the Dean Kirtipur डीनको कार्यालय कीर्तिपुर, काठमाडौं, नेपाल । फ्याक्स : ९७७-०१-५१९५४२१ : forndean@gmail.com
Website: www.fomecd.edu.np / Result Published: BBM 7th Semester Regular Examination 2023

च.नं. :
मिति २०८० । ०३ | ३०
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०७९ पुस २९ ( 13th January 2023) देखि मिति २०७९ माघ ११ (25th January 2023 ) सम्म संचालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको सातौंसत्र नियमित परीक्षा २०२३ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको .
निर्णयानुसार प्रकाशित गरिएको छ ।

प्रा. डा. डिल्लीराज शर्मा
डीन
नोट :- उक्त परीक्षाफलको प्राप्ताङ्क चित्त नवुकेमा परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनयोगको लागि निवेदन दिनु पर्नेछ । सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ। कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मूल अभिलेख अनुसार सच्चाईनेछ ।
उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु :-

 

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस