२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज जब आकाशमा पुगेपछि समस्या देखियो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको (नाईन एन–एजेओ) जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। विमान दुई बजेर १० मिनेटमा फर्किएको हो ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस