२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रि–ओपन सेसनमा नेप्से ३.८० अंकले बढ्यो

काठमाडौ। साताको पहिलो दिन आज (आइतबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि–ओपन सेसन) मा नेप्से सूचक ३.८० अंकले बढेको छ ।

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । सुरुवाती चरणमा झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस