२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अदालतको अवहेलना मुद्दामा बालेनविरुद्ध सर्वोच्चको आदेश, के पक्राउ पर्न सक्छन् ?

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ मागेको हो ।

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानून र अदालतलाई नमान्ने टिप्पणी गर्नुभएको थियो । उक्त टिप्पणी अदालतको अवहेलना भएको भन्दै निवेदन परेको छ । यसअघि अदालतको अवहेलनामा चिकित्कस डाक्टर गोविन्द केसीलाई पक्राउ नै गरेर अनुशन्धान गरिएको थियो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस