२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजा हेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । त्रिभुवन परीक्षा विश्वविद्यालय नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट भइसकेको छ ।

विद्यार्थीले नतिजा हेर्नका लागि ३३६२४ मा आफ्नो सिम्बोल नम्बर राखेर एसएमएस गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाटपनि नतिजा हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस