२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ बुधबारको डलर, दिराम, रिंगिट सहितका विदेशी मुद्राको विनिमय दर

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५० पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरेको छ। यस्तै, युरो आज खरिदतर्फ १४१ रुपैयाँ ९८ पैसा र बिक्रीतर्फ १४२ रुपैयाँ ६३ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ २६ पैसा र बिक्रीमा १६६ रुपैयाँ २ पैसा तय गरिएको छ।

अस्ट्रेलियन डलर आज १ को खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा तय गरिएको छ। चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ६ पैसा र बिक्रीमा ३५ रुपैयाँ २२ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ७ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ८० पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ३२ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ३७ पैसा कायम भएका छन्। कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८६ पैसा तथा बहराइनको दिनार खरिदमा ३४८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५० रुपैयाँ ४० पैसा तय गरिएको छ।

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.50 132.10
EUR (European Euro)
1 141.98 142.63
GBP (UK Pound Sterling)
1 165.26 166.02
CHF (Swiss Franc)
1 145.10 145.76
AUD (Australian Dollar)
1 89.10 89.50
CAD (Canadian Dollar)
1 98.49 98.94
SGD (Singapore Dollar)
1 98.10 98.55
JPY (Japanese Yen)
10 9.42 9.46
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.06 35.22
QAR (Qatari Riyal)
1 36.07 36.24
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 35.80 35.97
MYR (Malaysian Ringgit)
1 28.48 28.61
KRW (South Korean Won)
100 10.32 10.37
SEK (Swedish Kroner)
1 12.19 12.24
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.79 16.86
KWD (Kuwaity Dinar)
1 427.91 429.86
BHD (Bahrain Dinar)
1 348.81 350.40

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस