२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मकवानपुरमा श्रीमान् श्रीमतीले पूजा कोठामा गरे आत्महत्या

मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् ।

७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की घरमाथिको ट्रसले छाएको पूजा कोठामा दुवैजना अन्दाजी २ मिटरको फरकमा फलामको ट्रसमा धोती (गम्छा) को पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस